Message From Division Forest Office

Name Fullname

सार्बजिनिक अनुरोध: १. अत्याधिक ईन्धनको प्रयोगका कारण निस्केको धुवाँले वायु प्रदुषण हुदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ । यसले गर्दा हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ । २. अतिवृष्टि, अनावृष्टि र वाढी पहिरोको प्रकोप निरन्तर वढीरहेको छ । हाम्रा गाउँ वस्ती असुरक्षित वन्दैछन् । ३. पानीका मुहानहरु सुक्दैछन् । खानेपानीको हाहाकार हुदैंछ । खेतवारी वगरमा परिणत हुदैंछ । ४. खोलानालाको फैलावट वढ्दैछ र खेतीयोग्य जमिन मरुभुमिमा परिणत हुदैँछ | ५. पृथ्वीको तापक्रम निरन्तर वढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौं ।                                   के यस विपतिको कुनै समाधान छैन त ? यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण, विकास र दिगो ब्यबस्थापन                                                        तसर्थ, खाली जमिनमा विरुवा रोपौं ।                                   रोपेको विरुवा हुर्काऔं । वन जंगलको संरक्षण गरौं ।                                        वनको दिगो ब्यबस्थापन गरौ ।                                        आफु वाँचौ र अरुलाई पनि वचाऔं ।